न्याय माग्दै भुवन र साम्राज्ञी

काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको आरोप प्रत्यारोप झनै बढेको छ । दुबैले यतिबेला कानुनी बाटो रोज्ने चेतावनी एकअर्कालाई दिएका छन् । पाँच दिनअघि अभिनेत्री साम्राज्ञीले एउटा भिडियो इन्स्टाग्राममा राख्दै सो भिडियोमा आफ्नो पीडा व्यक्त गरेकी थिइन् । त्यसपछि उनले अर्को भिडियो फेरि पोस्ट गर्दै भुवन केसीले आफूमाथि चलचित्र ड्रिम्सको बेला … Continue reading न्याय माग्दै भुवन र साम्राज्ञी